बैतडीमा फलाम अन्वेषणको काम थालियो
Onबैतडीको मल्लादेहीमा खानी तथा भूगर्भ विभागले फलाम अन्वेषण कार्य सुरु गरेको छ। विभागको टोलीले मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो। विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित क्षेत्रको अध्ययन गरी ‘म्यापिङ’को कार्य अगाडि बढाएको बताए। ‘ठूलो क्षेत्रफलमा…










