कञ्चनपुरमा ‘स्मार्ट लकडाउन’ कार्यान्वयन गर्न आग्रह
Onमहेन्द्रनगर । कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि सरकारले लागुगरेको स्मार्ट लकडाउन पालना गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दे मापदण्ड पालना गर्न आदेश जारी गरेको हो । बुधबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले…











