कैलालीमा पहिलोपटक डल्फिन गणना

कैलालीमा पहिलोपटक डल्फिन गणना

On

कैलाली । यहाँको दक्षिण पूर्व क्षेत्र टीकापुर नगरपालिका र भजनी नगरपालिकाको डल्फिन संरक्षण क्षेत्रमा शुक्रबारदेखि डल्फिन गणना सुरु गरिएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीले पहिलोपटक डल्फिन गणना गर्न लागेको हो । दुई दिनसम्म डल्फिन गणना गरिने डल्फिन जलचर…

नेपाली कांग्रेस भीमदत्त–१९ को वडा सभापतिमा पाल

नेपाली कांग्रेस भीमदत्त–१९ को वडा सभापतिमा पाल

On

महेन्द्रनगर । नेपाली कांग्रेस भीमदत्त नगरपालिका वडा नम्बर १९ को वडा सम्मेलनबाट सभापतिमा धिर पाल सर्वसम्मत चयन भएका छन् । काँग्रेसको १२, १३ र १४औँ महाधिवेशनका लागि लगातार काँग्रेस नेता धिर पाल तेस्रो पटक पनि वडा सभापतिमा सर्वसम्मत भएका हुन् । झण्डै…

दार्चुलाको आकाशमा ३ दिनदेखि भारतीय हेलिकोप्टरको फन्को

दार्चुलाको आकाशमा ३ दिनदेखि भारतीय हेलिकोप्टरको फन्को

On

दार्चुला : भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ। अनुमतिबिना भारतीय हेलिकोप्टर बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ का आकाशमा उडाइएको छ। भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति सधैं पटकपटक हेलिकोप्टर उडाउने गरेको…

बाजुराको अमलसेडी बस्ती बाढीपहिरोको उच्च जोखिममा

बाजुराको अमलसेडी बस्ती बाढीपहिरोको उच्च जोखिममा

On

बाजुराः बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ। बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढीपहिरोको जोखिममा परेको हो। अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ। २ वर्षयता बस्ती नै जोखिममा परेको छ। बस्ती तलबाट जमिन विस्तारै कटान…

शुक्लाफाँटामा बढे बाघ

शुक्लाफाँटामा बढे बाघ

On

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका छन्। सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ। गत जेठ महिनामा गरिएका गणनामा बाघको संख्या बृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले शुक्रबार यहाँ…

कञ्चनपुरमा भौतिकरुपमै कक्षा सञ्चालन गर्न पाइने

कञ्चनपुरमा भौतिकरुपमै कक्षा सञ्चालन गर्न पाइने

On

महेन्द्रनगर । कञ्चनपुरमा भौतिकरुपमा कक्षा सञ्चालन गर्न पाउने गरी शैक्षिक संस्थाहरुलाई प्रशासनले अनुमति प्रदान गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको बैठकले भौतिक उपस्थीतिमै विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको हो । बैठकपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले एक आदेश जारी…

काँग्रेस महाधिवेशन : लालझाडीमा सर्वसम्मत

काँग्रेस महाधिवेशन : लालझाडीमा सर्वसम्मत

On

कञ्चनपुरको लालझाडी गाँउपालिका सबै वडाहरुमा सर्वसम्मत वडा समिति, क्षेत्रीय प्रतिनिधी चयन भएका छन । नेपाली काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङ्गले जिल्लाभरी सर्वसम्मत भएको लालझाडी गाँउपालिका भएको बताए । ‘हाम्रो पालिका यस्तो पालिका हो, ‘उनले भने, ‘जहाँ सबै वडाहरुमा वडा सभापतिदेखि, समिति एव…

एमालेबाट चुनाव जितेका भीमदत्त नगरका ७ जनप्रतिनिधीले समाजवादी पार्टी रोजे

एमालेबाट चुनाव जितेका भीमदत्त नगरका ७ जनप्रतिनिधीले समाजवादी पार्टी रोजे

On

एमालेबाट चुनाव जितेका भीमदत्त नगरपालिकाका ७ जना प्रतिनिधीले नेकपा समाजवादी पाार्टी रोजेका छन । शुक्रबार ७ जना जनप्रतिनिधीले समाजवादी पार्टी रोजेको युवा विद्यार्थी नेता प्रज्वल कुवँरले बताए । भीमदत्त नगरपालिकाका एमालेबाट चुनाव जितेका जनप्रतिनिधी ६ का वडा अध्यक्ष हरक सिंह धामी, १८…

कैलालीमा आजदेखी निषेधाज्ञा खुकुलो

कैलालीमा आजदेखी निषेधाज्ञा खुकुलो

On

महेन्द्रनगर । कैलालीमा आजदेखी निषेधाज्ञा खुकुलो पारिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिहीबार आदेश जारी गर्दै निषेधाज्ञालाई थप खुकुलो पारेका हुन् । रिजालद्वारा जारी आदेशअनुसार अब पाँच क्षेत्रमा मात्रै निषेध गरिएको छ । ‘अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने,…

कञ्चनपुरमा सामूहिक माछापालनतर्फ नेकपा विप्लवका कार्यकर्ता

कञ्चनपुरमा सामूहिक माछापालनतर्फ नेकपा विप्लवका कार्यकर्ता

On

महेन्द्रनगर । कञ्चनपुरमा नेपाल कम्युनिट पार्टी (विप्लव) समूहका कार्यकर्ता सामूहिक माछापालन तर्फ लागेका छन् । जिल्लाको सुक्लाफाँटा नगरपालिकाका कार्यकर्ता पार्टीको खर्च धान्नका लागि सामूहिक माछापालनमा संलग्न भएका हुन् । दुईवटा पोखरी भाडामा लिएर पार्टीमा आबद्ध कार्यकर्ताले माछापालन व्यवसाय सुरु गरेका छन् । नगरपालिकाको…