डडेल्धुराकी अस्मिताको न्याय माग्दै इलाका प्रशासनमा धर्ना

डडेल्धुराकी अस्मिताको न्याय माग्दै इलाका प्रशासनमा धर्ना

On

डडेल्धुरामा मृत अवस्थामा फेला परेकी अस्मिता धामीलाई न्याय माग्दै संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुढामा धर्ना दिइरहेको छ। परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्यारालाई सार्वजनिक गर्न तथा परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन गर्न दबाब स्वरुप मंगलबारदेखि…

अवैध कुखुरा नष्ट

अवैध कुखुरा नष्ट

On

बेलौरी–कञ्चनपुरमा झण्डै दुई क्विन्टल अवैध कुखुरा नष्ट गरिएको छ। प्रहरी चौकी भुडाबाट खटिएको टोलीले जिल्लाको बेलौरी नगरपालिका –१० शिवनगरबाट भन्सार छली ल्याइएका एक क्विन्टल ७५ किलोग्राम अवैध कुखुरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

भारतीयले लट्ठा खुस्काउदा दार्चुलाका धामी वेपत्ता भएको छानबिन समितिको निष्कर्ष

भारतीयले लट्ठा खुस्काउदा दार्चुलाका धामी वेपत्ता भएको छानबिन समितिको निष्कर्ष

On

दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । मालघाट–गस्कु जोड्ने तुइन तरेर धामी पारि जान लाग्दा गत साउन १५ मा भारतीय सशस्त्र सीमा…

जीर्ण बन्दै गर्भा दरबार

जीर्ण बन्दै गर्भा दरबार

On

कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । एक सय वर्ष पुरानो दरबार कुनै तहबाट पनि पहल नभएको…

पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

पाटन नगरपालिकाका १० वटै वडामा तालाबन्दी

On

बैतडी : बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले बैतडीको पाटन नगरपालिकाका १० वटै वडामा सबै वडामा तालाबन्दी गरेका छन् ।  तलब वृद्धिको माग गर्दै आएका बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले सबै वडामा तालाबन्दी गरेका हुन् । संघीय सरकारले बजेटमा बालविकास सहजकर्ता र…

अछाम दरबार पुनर्निर्माण : १३ वर्ष पुरा, ३० प्रतिशत अधुरै

अछाम दरबार पुनर्निर्माण : १३ वर्ष पुरा, ३० प्रतिशत अधुरै

On

महेन्द्रनगर– ध्वस्त अछाम दरबार निर्माणमा १३ वर्ष बितिसक्दा समेत ३० प्रतिशत निर्माणकार्य अझै बाँकी नै रहेको छ । तत्कालीन विद्रोही माओवादीले सदरमुकाम आक्रमणका क्रममा २०५८ फागुन ४ को राति जिल्लाको प्रमुख प्रशासकीय केन्द्र अछाम दरबार ध्वस्त पार्‍यो । ध्वस्त दरबारको पुनर्निर्माण थालिएको १३…

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा सावित्री

निर्मलालाई न्याय माग्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा सावित्री

On

काठमाडौं, भदौ १ । सामाजिक अभियान्ता सावित्री सुवेदीले निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा एकल प्रर्दशनमा उत्रिएकी छन् ।   मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्। बलात्कारीलाई फाँसी दे, निर्मलालाई न्याय दे, मेरो शरीर मेरो अधिकार,’ भन्दै उनले एक्लै…

‘वल्के’ पर्व मनाइँदै

‘वल्के’ पर्व मनाइँदै

On

सुदूरपश्चिम प्रदेशमा परम्परागत रूपमा मनाइने मौलिक चाड ‘वल्के’ आज हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । यो पर्वमा आफ्ना मान्यजन छरछिमेकीलाई सगुनका रूपमा पिँडालुको कलिलो पात, दूध, दही दिएर स्वागत गर्ने…

कञ्चनपुरमा जारी निषेधाज्ञा भदौँ १० गतेसम्म लम्बियो

कञ्चनपुरमा जारी निषेधाज्ञा भदौँ १० गतेसम्म लम्बियो

On

कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि लम्बिएको छ । जिल्लामा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले भदौँ १० गतेसम्मलाई निरन्तरता दिएको हो । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिन अर्थात भदौँ १० गतेसम्म गतेसम्म निषेधाज्ञा लम्ब्याउने…

निसर्ग हस्पिटलद्वारा सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालन

निसर्ग हस्पिटलद्वारा सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालन

On

धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले सुदूरपश्चिममै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमाल्याएको छ । सुदूरपश्चिमका पहाडी जिल्लाकानागरिकलाई समेत विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमाल्याउने उद्देश्यअनुसार प्रदेशमै पहिलो पटक ‘टेलीमेडिसिन सेवा’ सञ्चालनमाल्याइएको हस्पिटलले जनाएको छ । निसर्ग हस्पिटलमा कार्यरत विशेषज्ञ चिकित्सकले ‘टेलीमेडिसिन सेवा’ को माध्यमबाट सात…