महेन्द्रनगरमा शिक्षक र प्रहरीबीच झडप, १५ बढी घाइते, स्थिती तनावग्रस्त

महेन्द्रनगरमा शिक्षक र प्रहरीबीच झडप, १५ बढी घाइते, स्थिती तनावग्रस्त

On

महेन्द्रनगरमा सत्तारुढ दल नेपाली कांग्रेस निकट शिक्षक संघ र प्रहरीबीच दोहोरो झडप भएको छ। झडपमा परेर दुवैतर्फका १५ जनाभन्दा बढी घाइते भएका छन् । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो। प्रहरीले ताला खोलेपछि झडप भएको बताईएको छ।  स्थिति…

कञ्चनपुरमा २४५ किसानलाई अर्गानिक मल वितरण

कञ्चनपुरमा २४५ किसानलाई अर्गानिक मल वितरण

On

महेन्द्रनगर– कञ्चनपुरमा २४५ जना किसानलाई अर्गानिक मल वितरण गरीएको छ । जिल्लको बेदकोट नगरपालिका र युएन डिपीको आर्थिक सहकार्यमा स्वीट नेपालले २ सय जना किसानलाई मल वितरण गरिएको जनाएको हो । बिहिबार बेतकोट नगरपालिकाका नगरप्रमुख असोक चन्दको प्रमुख आथित्वमा किसानहरुलाई मल वितरण…

महेन्द्रनगरमा ७ जना शिक्षकलाई ल्याप्टप वितरण

महेन्द्रनगरमा ७ जना शिक्षकलाई ल्याप्टप वितरण

On

महेन्द्रनगर–महेन्द्रनगर स्थित भृकृटी माध्यामीक विद्यालयले शिक्षकहरुलाई ल्याप्टप वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुशिल भट्टले शिक्षकहरुलाई ल्याप्टप वितरण गरेका हुन् । भीमदत्तनगरपालिका–४ महेन्द्रनगर स्थित भृकुटी माध्यामीक विद्यालयका संयोजक विरेन्द्र प्रशाद भट्टका अनुशार विद्यालयकै कोष बाट ७ जना शिक्षकहरुलाई प्याप्टव वितरण…

थप ३०७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

थप ३०७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु

On

पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २३२१ र एन्टिजेन विधिबाट ७५४ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप २१२६ जना कोरोना संक्रमण मुक्त…

बैतडीमा अक्सिजन बैंक स्थापना

बैतडीमा अक्सिजन बैंक स्थापना

On

बैतडीमा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना भएको छ। सुदूरपश्चिम प्रदेश सरकार र दाताहरूको सहयोग संकलनबाट अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना भएको हो । बुधवार कोभिड १९ रोकथामका लागि पूर्व तयारी गर्न बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद…

म एमाले हुँ–झपट रावल

म एमाले हुँ–झपट रावल

On

फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले पार्टी विभाजन गर्दा साथ गुमाउँदै गएका छन् । पार्टी विभाजनको बेला आइपुग्दा सुदूरवश्चिमका अधिकांश नेताले पनि नेपालको साथ छोडेका छन् । कैलालीका संघीय सांसद झपट रावलले…

दार्चुलामा मह उत्पादनमा वृद्धि

दार्चुलामा मह उत्पादनमा वृद्धि

On

दार्चुला–दार्चुलामा मह उत्पादनमा वृद्धि हुन थालेको छ। जिल्लामा गत वर्ष मात्रै १२ प्रतिशतले मह उत्पादनमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार अन्य वर्षभन्दा गत वर्ष पानी कम परेकाले उत्पादन बढेको हो। जिल्लाका किसानले गत वर्ष २५ सय आधुनिक घार तथा…

एमाले समाजवादीको केन्द्रिय समितिमा सुदूरपश्चिमका ७ जना

एमाले समाजवादीको केन्द्रिय समितिमा सुदूरपश्चिमका ७ जना

On

महेन्द्रनगर ३ भदौ । एमाले समाजवादीको केन्द्रीय समितिमा सुदूरपश्चिमका २ सांसद प्रेम आले र निरादेवी जैरुसहित ७ जना परेका छन्। सासंदबाहेक मदन कुमारी शाह गरिमा, माया भट्ट, पूर्णा जोशी, भानुभक्त जैशी र उर्वादत्त पन्त नेकपा एमाले समाजवादीको केन्द्रीय समिति सदस्य रहेका छन्…

कञ्चनपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै

कञ्चनपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै

On

महेन्द्रनगर । कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ । यहाँ स्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि…

पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

पाटन नगरपालिका र सबै वडाको तालाबन्दी खुल्यो

On

बैतडी–बैतडीको पाटन नगरपालिका कार्यालय र १० वटै वडा कार्यालयमा गरिएको तालाबन्दी बुधबार खोलिएको छ। तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारीले नगरपालिका र वडा कार्यालयमा गरेको तालाबन्दी खोलिएको हो । यसअघि नगरपालिकाले विज्ञप्ति जारी गर्दै बालविकास शिक्षक…