अस्मिता हत्याप्रकरण : प्रहरीले न्याय दिलाउने आसमा आफन्त, आन्दोलन स्थगित
Onडडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको दुई महिना बढी वितिसक्दा समेत हत्यारा भने पत्ता लाग्न सकेको छैन। सोही वडामा रहेको जमरानी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको रूपमा कार्यरत उनको कोरोना खोप पु¥याउन जोगबुढा जाने क्रममा बाटोमा हत्या…










