कैलालीमा ११ वर्षीय बालिकामाथी बलात्कार, ३ लाखमा घटना सामसुम
Onकैलाली । कैलालीमा बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको घटना साढे तीन लाखमा मिलाइएको खुलेको छ । जिल्लाको गोदावरी नगरपालिका –८ फकलपुरका छुनुकलाल चौधरीले ११ वर्षीय बालिकामाथि हातपात गर्दे बलात्कार प्रयास गरेको आरोप लागेको थियो । उक्त घटना जनप्रतिनिधि र प्रहरीको रोहबरमा…










