महाकालीमा वेपत्ता धामीको खोजी गर्न ड्रोन क्यामराको प्रयोग गरिने

महाकालीमा वेपत्ता धामीको खोजी गर्न ड्रोन क्यामराको प्रयोग गरिने

On

दार्चुला,२५ साउन । दार्चुलाको महाकाली नदिमा वेपत्ता भएका जयसहि धामीको खोजी गर्न ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । गत साउन १५ गते भारतीय एसएसबीले तुइन फुकालेर महाकालीमा वेपत्ता भएका धामीको शव खोजी कार्य जारी राखिएको छ । नेपालतिर सशस्त्र प्रहरी र नेपाल…

बेलडाँडीका सागर थापालाई मरणाशन्न हुने गरि कुटपिट प्रहरीको भूमिका संस्कापद भयो, प्रहरीकै कारण न्याय पाउने आश म¥यो  : घाईते परिवार

बेलडाँडीका सागर थापालाई मरणाशन्न हुने गरि कुटपिट प्रहरीको भूमिका संस्कापद भयो, प्रहरीकै कारण न्याय पाउने आश म¥यो : घाईते परिवार

On

कञ्चनपुरको बेलडाँडीका किशोर सागर थापा(सन्दिप)माथि साँघात्मिक हमला भएको छ । बेलडाँडी गाँउपालिका २ सिहपाल स्कुल नजिकका १७ बर्षिया किशोर थापाको अर्को टोलका किशोर समुहले मरणाशन्न हुने गरि कुटपिट गरेका छन । १४ साउनको राती थापामाथि कुटपिट भएको परिवारजनले जनाएका छन । घाईते…

कर्णाली चिसापानी आयोजना ६० वर्षदेखि ओझेलमा

कर्णाली चिसापानी आयोजना ६० वर्षदेखि ओझेलमा

On

१० हजार ८ सय मेगावाट विद्युत उत्पादन क्षमताको कर्णाली–चिसापानी बहुउद्देश्यीय परियोजना भारतका कारण अनिश्चित बनेको छ। सन् १९६० मा तत्कालिन राजा महेन्द्र अमेरिका भ्रमणका बेला कर्णाली नदीमा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने बारेमा भएको छलफलपछि अमेरिकी सहयोगमा विश्व बैंक र युएनडिपीमार्फत कर्णाली–चिसापानी…

कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

On

कैलालीमा मोटरसाइलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका९१ स्थित पूर्वपश्चिम राजमार्गमा से ७ प ८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार…

सरकारको साझा न्यूनतम कार्यक्रम : लिम्पियाधुरासहित सीमा समस्या प्राथमिकतामा

सरकारको साझा न्यूनतम कार्यक्रम : लिम्पियाधुरासहित सीमा समस्या प्राथमिकतामा

On

काठमाडौँ — सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत सीमा समस्यामा कूटनीतिक माध्यमबाट समाधान खोज्ने भएको छ । सत्ता गठबन्धन दलले आइतबार सार्वजनिक गरेको ‘संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम’ मा राष्ट्रिय हित प्रतिकूल रहेका सन्धि–सम्झौता पुनरावलोकन गर्ने पनि उल्लेख गरिएको छ । बहुचर्चित एमसीसी सम्झौतालाई भने…

दार्चुलाका धामीको न्यायका लागी कञ्चनपुरमा हस्तक्षरण अभियान

दार्चुलाका धामीको न्यायका लागी कञ्चनपुरमा हस्तक्षरण अभियान

On

महेन्द्रनगर– गत शुक्रबार दार्चुला स्थित महाकाली नदीमा तुईन तर्ने क्रममा भारतीय सीमा सुुरक्षा बलले तुईनको डोरी काटिदिएपछि नदीमा वेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर गरिएको छ । मौलिक जरोकिलो पार्टी सुदूरपश्चिमले शनिबारदेखि कञ्चनपुरको भीमदत्त नगरमा तुईन प्रकरणमा महाकाली नदीमा…

कञ्चनपुर र कैलालीका विद्यालयले एसईईमा दिए अस्वाभाविक नम्बर

कञ्चनपुर र कैलालीका विद्यालयले एसईईमा दिए अस्वाभाविक नम्बर

On

महेन्द्रनगर–सुदूरपश्चिमका विद्यालयहरूले अस्वाभाविक नम्बर दिएको पाइएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसईई० को परीक्षाफल प्रकाशन गरेकोमा विद्यालयले अस्वाभाविक नम्बर दिएको पाइएको हो। विशेषगरी कैलाली र कञ्चनपुरका सहरी क्षेत्रका निजी विद्यालयले आफ्ना विद्यार्थीलाई ४ जीपीए दिएको पाइएको…

सुदूरपश्चिमका ४ लाख नागरिकले पाए कोरोनाविरुद्धको खोप

सुदूरपश्चिमका ४ लाख नागरिकले पाए कोरोनाविरुद्धको खोप

On

सुदूरपश्चिम प्रदेशका झण्डै १५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चार लाख २० हजार नागरिकले खोप पाएका हुन्। उनीहरुमध्ये अधिकासंले दोस्रो डोज भने पाउन बाँकी छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार ४…

तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी भवन बन्यो

तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी भवन बन्यो

On

दार्चुला-दार्चुलाको चीनसँगको सीमा क्षेत्र व्याँस गाउँपालिका–१ तिङ्करमा सशस्त्र प्रहरीको सीमा चौकी ९बीओपी० निर्माण सम्पन्न भएको छ। सशस्त्रको बीओपी भवन निर्माण कार्य एक महिनामै सम्पन्न भएको निर्माण कार्यको समेत जिम्मेवारी पाएका तिङ्करका स्थानीय योगेश बोहराले बताए। सडक पहुँच नहुँदा भवन निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण…

जिपी कोइराला फाउण्डेसन सुदूरपश्चिम सह–संयोजकमा भट्ट

जिपी कोइराला फाउण्डेसन सुदूरपश्चिम सह–संयोजकमा भट्ट

On

महेन्द्रनगर २२ साउन । गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट सुदूरपश्चिम प्रदेश सह–संयोजकमा नेपाली कांग्रेश कञ्चनपुरका युवा नेता तर्कराज भट्ट मनोनयन भएका छन् । बिहीबार गिरिजा प्रसाद कोइराला फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको सह–संयोजकमा भट्टलाई मनोनयन गरेको हो । लोकतन्त्र, शान्ति…