बैतडीमा मन्दिरको सुन चोर्ने कारागार चलान, किन्ने धरौटीमा छुटे
Onबैतडीको दोगडाकेदार गाउँपालिका–१ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरीको आरोपमा पक्राउ परेका सातजनामध्ये दुईजना पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाका अन्सार दोगडाकेदार–१ रिमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको हो। जिल्ला अदालत बैतडीका…










