कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ
Onमहेन्द्रनगर–कञ्चनपुरमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर १६ का २० वर्षीय सन्नी कार्की रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो गोबरिया स्थित म ३ प १२२२ नम्बरको स्कुटीमा सवार…










