बझाङमा नदीको बहाब बढेपछि पुल जोखिममा

बझाङमा नदीको बहाब बढेपछि पुल जोखिममा

On

बझाङ: सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ। विज्ञापन बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको…

डोटीमा कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

डोटीमा कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी

On

डोटी । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन्। यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौँकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो…

नेपाली काँग्रेसद्वारा शुक्लाफाँटा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

नेपाली काँग्रेसद्वारा शुक्लाफाँटा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

On

नेपाली काँग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्लाफाँटा नगरपालिकालाई पल्स अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेको छ। समितिका सभापति जयबहादुर विष्टले बिहिबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाका प्रमुख दिलबहादुर ऐरलाई अक्सिमिटर र कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। नगरपालिकालाई आठ थान अक्सिमिटर र तीन थान…

अध्यक्षसहित नौजनामा कोरोना देखिएपछि शिवनाथ गाउँपालिकाको सेवा स्थगित

अध्यक्षसहित नौजनामा कोरोना देखिएपछि शिवनाथ गाउँपालिकाको सेवा स्थगित

On

बैतडी-शिवनाथ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थागित गरिएको छ। अध्यक्ष कर्ण साउद, उपाधयक्ष कुश्मा चन्दसहित नौजनामा संक्रमण पुष्टि भएको हो। केही दिनअघि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उपाध्यक्ष चन्दले जानकारी दिइन्। संक्रमण पुष्टि भएका सबैजना होम…

सुदूरपश्चिममा थप १० संक्रमितको मृत्यु

सुदूरपश्चिममा थप १० संक्रमितको मृत्यु

On

सुदूरपश्चिम प्रदेशमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कञ्चनपुरका ३ जना, कैलालीका ५ जना, बैतडी र डोटीका १÷१ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४०७…

नेपालमा थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि, ६ हजार ५ सय ४३ जना निको

नेपालमा थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि, ६ हजार ५ सय ४३ जना निको

On

नेपालमा एकैदिन थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ५ सय ४३ जना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या…

गैरसासंद लेखराज भट्ट सहितकालाई पदमुक्त गर्ने सर्वाेच्चको आदेश

गैरसासंद लेखराज भट्ट सहितकालाई पदमुक्त गर्ने सर्वाेच्चको आदेश

On

सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा…

कञ्चनपुरमा १९१ संक्रमित थपिए, ५ सय २ जनाले जिते कोरोना, ३ को मृत्यु

कञ्चनपुरमा १९१ संक्रमित थपिए, ५ सय २ जनाले जिते कोरोना, ३ को मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा थप १ सय ९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भीमदत्तनगरपालिकामा ५० जना, वेदकोट नगरपालिकामा ३९ जना, सुक्लाफाँटा नगरपालिकामा ४० जना, बेलौरी नगरपालिकामा २५ जना र लालझाडी गाउँपालिकामा ३ गरी १ सय ५७ जनामा पिसीआर पोजेटिभ देखीएको…

महामारीमा पिल्सिँदै कञ्चनपुरका कुखुरापालक किसान

महामारीमा पिल्सिँदै कञ्चनपुरका कुखुरापालक किसान

On

कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्‌। उत्पादित कुखुरा र अण्डा बिक्री वितरण नहुँदा व्यवसायीले घाटा ब्यहोर्नुपरेको छ। कुखुरापालनव्यवसायमा संलग्न जिल्लाका एक हजार बढी किसानको व्यवसाय संकटमा परेको छ। ‘कुखुरापालनमा आवश्यक पर्ने दाना र औषधी…

मुख्यमन्त्री भट्ट संक्रमण मुक्त

मुख्यमन्त्री भट्ट संक्रमण मुक्त

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमण मुक्त भएका छन् । कोराना संक्रमण देखिएको १०ओै दिन बुधवार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । मुख्यमन्त्री भट्टलाई केही दिन ज्वरो र रुघाखोकी आएको भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।…