सुदूरपश्चिममा कोरोना विरामीको हेरबिचार गर्न ६ अस्पताल तोकीए

सुदूरपश्चिममा कोरोना विरामीको हेरबिचार गर्न ६ अस्पताल तोकीए

On

महेन्द्रनगर–संघिय सरकारले कोरोना संक्रमितको निःशुल्क हेरबिचार गर्न मुलुकभरीमा ३० अस्पताल संग सम्झौता गरेको छ। जसअन्र्तगत सुदूरपश्चिमका ६ अस्प्तालले कोभिड–१९ केयर युनिट संचालन सम्बन्धी सरकार सँग सम्झौता गरेका छन्। स्वास्थ्य तथा जंनसंख्या मन्त्रालयले सुदूरपश्चिमका कैलाली अस्पताल, मायामेट्रो अस्पताल, नवजीवन अस्पताल, निसर्ग अस्पताल, अत्तरियामा…

निषेधाज्ञाले मजदुरलाई छाक टार्नै मुस्किल

निषेधाज्ञाले मजदुरलाई छाक टार्नै मुस्किल

On

डोटी-दोस्रो चरणको कोभिड १९ का कारण सरकारले गरेको बन्दाबन्दीका कारण जिल्लामा दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गएको छ । बन्दाबन्दीले काम नपाउँदा उनीहरुलाई निकै समस्या उत्पन्न भएको छ । सरकारले गरेको बन्दाबन्दीले उनीहरुले दैनिक गर्दै आएको काम…

कञ्चनपुरमा १५ गतेसम्म लकडाउन

कञ्चनपुरमा १५ गतेसम्म लकडाउन

On

कञ्चनपुरमा पनि निषेधाज्ञा लम्बाईएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कञ्चनपुरले जेठ १५ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक विज्ञप्ति जारी गर्दै जारी निषेधाज्ञालाई जेठ १५…

राष्ट्रियसभा उप–निर्वाचन आज, ९ बजेदेखि मतदान

राष्ट्रियसभा उप–निर्वाचन आज, ९ बजेदेखि मतदान

On

काठमाडौं– राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।  नेकपा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट कारबाही गरेपछि रिक्त स्थानमा उप–निर्वाचन…

कान्छा पत्रकारको समाजसेवी मोह !

कान्छा पत्रकारको समाजसेवी मोह !

On

जनक महरा (डडेल्धुरा) – डडेल्धुरा भागेश्वर गाउँपालिका – ४ डुगरीका दीपक भट्ट सदरमुकाममै खबरदारी मिडिया संञ्चालन गर्छन र बोलन्या थली डडेल्धुरा युनिटको प्रमुखको जिम्मेवारीमा छन। सुदुर पश्चिममै सबैभन्दा कान्छा पत्रकार भट्ट जिल्ला पत्रकार महासंघको खुल्ला निर्वाचीत सदस्य पनि हुन। उनी यसपाली भने…

मुलुकभर थप ८ हजार १७३ जनामा कोरोना, २४६ संक्रमितको मृत्यु

मुलुकभर थप ८ हजार १७३ जनामा कोरोना, २४६ संक्रमितको मृत्यु

On

काठमाडौँ– पछिल्लो समय कोरोना भाइरसबाट संक्रमित हुनेको साथसाथै मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ। बुधबार एकैदिन देशभर २४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो एकैदिन कोभिड संक्रमणबाट मृत्यु भएकाहरुको संख्यामध्ये अहिलेसम्मकै उच्च हो। यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको…

सेती अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान, संक्रमितको उपचारमा सहज

सेती अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान, संक्रमितको उपचारमा सहज

On

सेती प्रादेशिक अस्पतालले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको छ ।संघीय सरकारले खरिद गरेर पठाएका अस्पतालले २४ सहित ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर सेवा दिन थालेको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले संघीय सरकारबाट प्राप्त भएका २४, प्रदेश…

कञ्चनपुरमा बुधबार ८६ जनामा संक्रमण पुष्टि, एक सय ४ जनाले जिते कोरोना , ६ को मृत्यु

कञ्चनपुरमा बुधबार ८६ जनामा संक्रमण पुष्टि, एक सय ४ जनाले जिते कोरोना , ६ को मृत्यु

On

कञ्चनपुरमा बुधबार ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ४८ जना, बेदकोट नगरपालिकाका ३ जना, सुक्लाफाँटा नगरपालिका र कृष्णपुरका एक–एक गरी ५३ जना रहेका छन्। त्यस्तै एन्टिजेन परीक्षणका क्रममा भीमदत्तनगरपालिकाका १२ जना, दोधारा–चादनी नगरपालिकाका १३ जना, पुर्नवास…

दार्चुलाको छाङ्गरु र तिङ्करमा कोभिड खोप लगाइँदै

दार्चुलाको छाङ्गरु र तिङ्करमा कोभिड खोप लगाइँदै

On

दार्चुला-दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका ३६० जनालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट व्यास(१ का नागरिकका लागि प्राप्त खोप लगाइने भएको हो । व्यासको दुवै गाउँका बसाइँसराइ कुञ्चा सरेपछि उनीहरुलाई सोही क्षेत्रमा कोभिडविरुद्धको…

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

On

अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन्। केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र प्रभावित हुन सक्ने मौसमविदको…