बैतडी र डोटी अस्पतालमा अक्सिजन प्लान्टका लागि तिन करोड विनियोजन
Onमहेन्द्रनगर–सुदूरपश्चिमका पहाडी दुइ जिल्ला बैतडी र डोटी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालहरुमा अक्सिजन पाइप लाइन तथा प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले डेढ–डेढ करोड (एक करोड ५० लाख) बजेट विनियोजन…










