कञ्चनपुरमा एकै दिन थप ११ जना संक्रमितको मृत्यु

कञ्चनपुरमा एकै दिन थप ११ जना संक्रमितको मृत्यु

On

कञ्चनपुरमा पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ। यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्पर्कव्यक्ति डा गोविन्द रोकायाले बताए। उनका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ। “ अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको…

कैलालीमा एक साता निषेधाज्ञा थप

कैलालीमा एक साता निषेधाज्ञा थप

On

कैलालीमा एक साता निषेधाज्ञा थप गर्न सिफारिस गरिएको छ । सोमबार जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी श्री हिरालाल चौधरीज्यूको अध्यक्षतामा जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (DCCM) को  बैठकले एक साता निषेधाज्ञा थप गर्न सिफारिस गरेको हो। वैशाख ३० गतेसम्म लागु हुने गरी…

कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए

कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए

On

कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थपिएका छन् । १७ हजार ६२३ जना…

कञ्चनपुरमा एकै दिन ७ जनाको मृत्यु, १८१ जनामा संक्रमण पुष्टि

कञ्चनपुरमा एकै दिन ७ जनाको मृत्यु, १८१ जनामा संक्रमण पुष्टि

On

कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट सोमबार ७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिकाका–३, पुनर्वास नगरपालिकाका–२ तथा बेलौरी र बेदकोट नगरपालिकाका १÷१ जनारहेको स्वास्थ्य कार्यालयले जनाएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ६८ वर्षीया महिला र ४० वर्षीय…

डोटीमा भाइरल ज्वरोका बिरामी बढे

डोटीमा भाइरल ज्वरोका बिरामी बढे

On

देश कोरोना भाइरसले आक्रान्त भएको बेला डोटीको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन्। टाउको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन्। गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले…

भेन्टिलेटर फिर्ता लिने प्रदेश सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

भेन्टिलेटर फिर्ता लिने प्रदेश सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

On

सुदूरपश्चिम प्रदेश सरकारले गत मंसिरमा जिल्ला अस्पताल बैतडीलाई उपलब्ध गराएको भेन्टिलेटर मेसिन फिर्ता मागेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयप्रति आपत्ति भएको जनाएको हो। जिल्ला अस्पतालमा दक्ष…

बैतडी अस्पतालमा अक्सिजनको हाहाकार, बिरामी रेफर गरीदै

बैतडी अस्पतालमा अक्सिजनको हाहाकार, बिरामी रेफर गरीदै

On

महेन्द्रनगर-जिल्ला अस्पताल बैतडीमा अक्सिजनको अभाव भएको छ। कोभीडका बिरामीहरु बढ्दै गएपछि अस्पतालमा अक्सिजनको अभाव भएको हो। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले अस्पतालमा १० जना संक्रमितको अक्सिजन सपोर्टमा उपचार भईरहेको बताए। अक्सिजन आवश्यक पर्ने बिरामीहरुलाई अब भर्ना गर्न नसकिने र रेफर…

कञ्चनपुरमा साढे ५ लाख मूल्य बराबरको सामान बरामद

कञ्चनपुरमा साढे ५ लाख मूल्य बराबरको सामान बरामद

On

कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै साढे ५ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको सुरक्षा बेस र बोर्डर आउट पोष्टहरुबाट गएको मोबाइल गस्ति टोलीले ५ लाख ३४ हजार ७ सय ८० मूल्य…

बेलडाँडीबाट ४ लाख बराबरको मलखाद बरामद

बेलडाँडीबाट ४ लाख बराबरको मलखाद बरामद

On

बेलडाँडी प्रहरीले सिमा क्षेत्रबाट अबैध रुपमा ल्याउदै गरेको मलखाद बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय बेलडाँडी मातहतको प्रहरी चौकी भुडाले अबैध रुपमा भारतबाट ल्याउदै गरेको ४ लाख मुल्य बराबरको मलखाद बरामद् गरेको हो । प्रहरी चौकी भुडाबाट प्रहरी सहायक निरिक्षक लोकेश नाथको…

सुदूरपश्चिमबाट कोरोना निवारण र शान्तिकालागी प्रार्थना गरिने, १०८ ब्राह्मण पुजामा सामेल

सुदूरपश्चिमबाट कोरोना निवारण र शान्तिकालागी प्रार्थना गरिने, १०८ ब्राह्मण पुजामा सामेल

On

२५ वैशाख महेन्द्रनगर–कोरोना निवारण र शान्तिका लागी सुदूरपश्चिममा देवी देवता सँग प्रार्थना गरिने भएको छ। सुदूरपश्चिम पण्डित ब्राह्मण समाजले आइतबार कोरोना निवारण र शान्तिका लागी प्रार्थना यज्ञ पूजा गर्ने भएका हुन्। उक्त विशेष पूजाको समन्वय आर्चाय घनश्याम लेखक, पण्डित मनिराज जोशी, पण्डित…