बडिमालिका एकता समाज कञ्चनपुरको कार्य समिति चयन, अध्यक्षमा जोशी
Onबडिमालिका एकता समाज कञ्चनपुरले कार्य समिति चयन गरेको छ। शनिवार महेन्द्रनगरको होटेल कलसमा आयोजित बडिमालिका एकता समाज कञ्चनपुरको घोषणा सभा तथा नव वर्षको अवशरमा आयोजित विषु पर्व विशेष शांस्कृती कार्यक्रममा कार्यसमिती चयन गरेको हो। समाजको अध्यक्षमा अफिलाल जोशी चयन भएका छन्। त्यस्तै…









