कैलाली–कञ्चनपुरका काँग्रेस, एमाले काँग्रेसका प्रभावशाली नेताकार्यकर्ता माओवादीमा प्रवेस 

कैलाली–कञ्चनपुरका काँग्रेस, एमाले काँग्रेसका प्रभावशाली नेताकार्यकर्ता माओवादीमा प्रवेस 

On

  कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कैलाली कञ्चनपुरका नेपाली काँग्रेस, नेकपा एमालेका प्रभावकारी नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । सोमबार काठमाण्डौँमा एमाले, काँग्रेस परित्याग गरेर दर्जनौँ नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेता दिपक तिम्लिसेनाले काँग्रेस,…

निर्मलाका हत्यारा खै ? भन्दै अभियन्ता जोशीद्वारा प्रशासन अगाडी अनसन

निर्मलाका हत्यारा खै ? भन्दै अभियन्ता जोशीद्वारा प्रशासन अगाडी अनसन

On

  कञ्चनपुर । समाजिक अभियन्ता ईश्वर दत्त जोशीले निर्मला पन्तका हत्यारा खै ? भन्दै विभिन्न १८ बुँदे माग अघि सारेर प्रशासनमा ज्ञापन पत्र बुझाएका छन । सोमबार अभियन्ता जोशीले देशमा दुई दुई सरकार परिर्वतन हुँदा समेत निर्मला पन्त लगायतका कयौ चलिहरुको बलात्कारी…

जन्मदिनको अवसरमा विद्यार्थी नेता भट्टद्वारा मिटरब्याज पीडितलाई फलफुल वितरण

जन्मदिनको अवसरमा विद्यार्थी नेता भट्टद्वारा मिटरब्याज पीडितलाई फलफुल वितरण

On

कञ्चनपुर । विद्यार्थी नेता एव अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य किशोर भट्टले आफ्नो जन्मदिनको अवसर पारेर मिटर ब्याज पीडित नागरिकलाई फुलफुलका साथै जुस वितरण गरेका छन । प्रदेश नम्बर २का  मिटर ब्याज पीडित एव ठगिएका नागरिकलाई क्रान्तिकारी नेता भट्टले आफ्नो जन्मदिनको अवसर पारेर…

लागु औषध नियन्त्रण अभियानमा कञ्चनपुर प्रहरी

लागु औषध नियन्त्रण अभियानमा कञ्चनपुर प्रहरी

On

कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागु औषध नियन्त्रणका लागि प्रर्बद्धनात्मक एव दण्डात्मक दुवै नीति अबलम्बन गरेर निरुत्साहित अभियान संचालन गरेको छ । समाजलागि हानिकार लागु औषधका तस्कर, सेवनकर्ता एव ओसारपोसार कर्तालाई नियन्त्रण गरिरहेको कञ्चनपुर प्रहरीले निरुत्साहित अभियान संचालन गरेको हो । लागु औषध…

दोदा नदीमा ४ सय ६० मिटरको झोलुङ्गेपुल निर्माण, स्थानीय लाभान्वित

दोदा नदीमा ४ सय ६० मिटरको झोलुङ्गेपुल निर्माण, स्थानीय लाभान्वित

On

कञ्चनपुर । कञ्चनपुरमा फेरी दोस्रो लामो झोलुङ्गेपुल निर्माण भएको छ । दोदा नदीमा ४ सय ६० मिटर लम्बाईको झोलुङ्गे पुल निर्माण भएको हो । लालझाडी गाँउपालिकालाई सिधै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने उदेश्यका साथ चार बर्ष अघि देखि निर्माण गरिएको थियो । स्थानीयको…

कञ्चनपुर उद्योग वाणिज्य संघको महासचिवका   लागि युवा व्यवसायी खगेश्वर बोहरा आँकाक्षी

कञ्चनपुर उद्योग वाणिज्य संघको महासचिवका  लागि युवा व्यवसायी खगेश्वर बोहरा आँकाक्षी

On

कञ्चनपुर । कञ्चनपुरका युवा उद्यमी व्यवसायी खगेश्वर बोहरा वाणिज्य संघको महासचिवका लागि आँकाक्षी देखिएका छन । वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको महासचिव पदका लागि युवा व्यवसायी बोहरा देखिएका हुन । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि २५ असारमा…

डिएसपी ज्ञान बहादुर विष्ट पुरस्कृत

डिएसपी ज्ञान बहादुर विष्ट पुरस्कृत

On

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय बझाङ्गका प्रहरी प्रमुख ज्ञान बहादुर विष्ट पुरस्कृत भएका छन । बझाङ्ग प्रहरी प्रमुखको जिम्मेबारीमा रहेका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक(डिएसपी) विष्ट पुरस्कृत भएका हुन । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली धनगढीले डिएसपी विष्टलाई सम्मानका साथै नगद पुरस्कार…

विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन सहित चार जना नेताद्वारा पाटी परित्याग

विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन सहित चार जना नेताद्वारा पाटी परित्याग

On

कञ्चनपुर । नेकपा विप्लव सुदूरपश्चिमका प्रभावशाली नेता ओम पुन(निर्माण) सहितका चार जना नेताले पाटी परित्याग गरेको घोषणा गरेका छन । बिहीबार ओम पुन सहित चार जना विप्लवका नेताहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर पाटी परित्याग गरेको घोषणा गरेका हुन । पुन नेकपा…

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका  लागि बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी आँकाक्षी

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी आँकाक्षी

On

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष एव उद्योगी व्यवसायी पिताम्बर जोशी आँकाक्षी देखिएका छन ।   वाणिज्य संघको १७ औँ कार्यकारिणी समितिको नेतृत्वका लागि निर्वतमान बरिष्ठ उपाध्यक्ष जोशी अध्यक्षका लागि आँकाक्षी देखिएका हुन ।   जोेशीले वाणिज्यसंघमा सदस्यदेखि…

पत्रकार विवश पक्राउ प्रकरणमा केन्द्रीय पत्रकार महासंघले भन्यो, ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो’

पत्रकार विवश पक्राउ प्रकरणमा केन्द्रीय पत्रकार महासंघले भन्यो, ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो’

On

कञ्चनपुर । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचार संकलनका बेला कञ्चनपुरका पत्रकार रनी विवशलाई पक्राउ कार्य निन्दनिय भएको जनाएको छ । पत्रकार महासंघ केन्द्रीय समिति एक प्रेस विज्ञप्ती जारी गर्दै पत्रकार विवशलाई पक्राउ प्रकरण निन्दनिय भएको जनाएको छ । पत्रकार महासंघ केन्द्रीय…