बाबाथान दोधारा चाँदनीका मेयर लिम्बुलाई ज्ञापन
Onपप्पु गुरुङ्ग कञ्चनपुर । कञ्चनपुरको बाबाथान सडक निमार्ण कार्य सुचारु गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमारलाई बाबाथान बजार क्षेत्र तथा दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्ड निमार्ण कार्य…










