मंसिर २५ गते देशैभर क्रान्तिकारी माओवादीद्धारा विरोध प्रदर्शनको तयारी

मंसिर २५ गते देशैभर क्रान्तिकारी माओवादीद्धारा विरोध प्रदर्शनको तयारी

On

काठमाडौं ,मंसिर २४,। नेकपा (क्रान्तिकारी माओवादी)ले मंसिर २५ गते देशैभर संघर्ष चर्काउने तयारी गरेको छ । यथास्थितिवादी अर्थात् दलाल पुँजीवादमा आधारित वर्तमान संसदीय व्यवस्था पूर्णतः असफल हुँदै जाँदा पुनरुत्थानवादीहरुले टाउको उठाउन थालेपछि क्रान्तिकारी माओवादीले अग्रगामी विकल्पसहित संघर्ष चर्काउने तयारी गरेको हो। पार्टीको…

देजमो गोरखाद्धारा कालापानीबाट भारतीय सेना हटाउन माग

देजमो गोरखाद्धारा कालापानीबाट भारतीय सेना हटाउन माग

On

गोरखा पौष २७ ,नेकपा (क्रान्तिकारी माओवादी )पार्टी निकटको मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, गोरखाले र्दाचुला जिल्लाको कालापानीबाट भारतीय सेना हटाउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई…

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको प्रदेश सम्मेलन सम्पन्न

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको प्रदेश सम्मेलन सम्पन्न

On

ललितपुर पौष २६ , नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाल ३ नं. प्रदेशको प्रथम सम्मेलनको उद्घाटन सत्र भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यतामा…

स्ववियु चुनावको मिति तोकियो

स्ववियु चुनावको मिति तोकियो

On

काठमाडौँ पौष २५ , स्ववियु चुनावको मिति तोकिएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आगामी फागुन १४ को मिति तोकेको छ । निर्वाचन मिति तोकेर त्रिवि मातहत निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको रजिस्ट्रार पेशल दाहालले जानकारी…