देशभक्ति गीत ‘लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो’ सार्वजनिक ।

देशभक्ति गीत ‘लिपुलेक हाम्रै हो, कालापानी हाम्रै हो’ सार्वजनिक ।

On

काठमाडौं मंसिर ७ , भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेको चर्चा चलेसँगै गायक राम कुमार कार्कीको देशभक्ति गीत ‘कालापानी हाम्रै हो’ सार्वजनिक भएको छ। भारतले जारी गरेको राजनीतिक नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि समावेश गरिएपछि नेपालमा चर्को विरोध…