पुर्वमन्त्री खडकाको काँधमा नेकपा एस सुदूरपश्चिम प्रमुखको जिम्मेबारी
Onकञ्चनपुर । पुर्वमन्त्री लाल बहादुर खडकाको काँधमा नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको जिम्मेबारी आईपुगेको छ । समाजवादीका केन्द्रीय सदस्य समेत रहेका पुर्व समाजिक विकास मन्त्री खडकाको काँधमा पाटीको प्रदेश हाक्ने जिम्मेबारी पाईएको हो । सय भन्दा बढि संख्यामा प्रदेश कमिटि सदस्य रहेको…










