भ्रष्टाचारी जोगाउन मेरो नेतृत्वको सरकार मध्य रातमा ढालियो ः प्रचण्ड
Onविकास सिह महता कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन । बुधबार जनतासंग माओवादी तराई मधेश जागरण अभियानको कञ्चनपुर महेन्द्रनगरमा समापन गर्दै प्रचण्डले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताए…










