शिक्षकबाट प्रमुखसम्मको प्रेरणादायी यात्रा : बेलडाँडीका इमानदार अध्यक्ष रानाको समर्पणलाई भित्रैबाट चुनौती
Onबेलडाँडी । “जहाँ दृढ इच्छाशक्ति र पारदर्शिता हुन्छ, त्यहाँ समृद्धि सम्भव छ” – बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको नेतृत्वले यो भनाइलाई साकार तुल्याउँदै गएको छ । शिक्षकको स्थिर करियर त्यागेर पालिका र जनताको सेवामा समर्पित भएका रानाको यात्रा आज बेलडाँडीका जनताको लागि…










