सुप विश्वविद्यालय स्ववियु निर्वाचन ः अखिल क्रान्तिकारी उम्मेदवारी दर्ता गर्न जाँदा नेवि संघको अवरोधदेखि तालाबन्दी
Onकञ्चनपुर । आउँदो १४ साउन(बुधबार) सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा अखिल क्रान्तिकारीले उम्मेदवारी दर्ता गर्न जाँदा नेवि संघकोे शुररुवाती चरणदेखि अवरोध अहिले तालाबन्दी गरेका छन । नेवि संघले सुचना नै टाँसेर आफुहरुमाथि कुटपिट भएको भन्दै छानबिन भएर दोषि उपर कार्बाही नहुँदासम्म ताला…









