अखिल नेपाल महिला संघको शुक्लाफाटाँ अध्यक्षमा गिता महर
Onझलारी । शुक्लाफाँटा नगरपालिकाको अखिल नेपाल महिला सङ्घको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । नगर सम्मेलनले गिता महरलाई अध्यक्ष निर्वाचित गरेको छ। शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका वडा प्रतिनिधिहरूको सहभागितासहित भएको नगर सम्मेलन बिहिबार कलवापुरमा सम्पन्न भएको हो। दोस्रो नगर सम्मेलनको प्रमुख अतिथिमा…










