कांग्रेस सुदूरपश्चिम : ५३५ वडामा नयाँ नेतृत्व चयन
Onसुदूरपश्चिमका सात जिल्लामा नेपाली काँग्रेशको वडा अधिवेशन सम्पन्न भएको छ । कैलाली र बाजुरामा विवादका कारण अधिवेशन अनिश्चित बनेका बेला सात जिल्लाका पाँच सय ३५ वडामा कांग्रेसको अधिवेशन सम्पन्न भएको हो। प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शुक्रबार अधिवेशन गरिएको…










