
निषेधाज्ञा खुकुलो बनाउन नयाँ ढाँचा बन्दै
Onकाठमाडौँ — निषेधाज्ञा खुकुलो बनाउन गृह मन्त्रालय नयाँ ढाँचा निर्माणमा जुटेको छ । सरोकारवाला मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र र ७७ वटै जिल्ला प्रशासन कार्यालयसँगको छलफलपछि निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न लागिएको हो । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले विद्यालय÷विश्वविद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक…