
एमसीसी पास भए रणभूमि बन्छ:प्रवक्ता कँडेल
Onकाँकडभिट्टा,माघ १६ ,क्रान्तिकारी माओवादीले शुरु गरेको चारमहिने पार्टीको राष्ट्रिय स्वाधीनताको अभियान उद्घाटन गर्दै नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले चीनलाई घेरा हाल्न एमसीसीसहित अमेरिका नेपाल आएको चर्चा गर्दै एमसीसी संसदबाट पास भए नेपाल रणभूमिमा परिणत हुने बताएका छन् । कार्यक्रमका प्रमुख वक्ताको…