रोकिएन बर्दियामा दिउँसोको हात्ती आतंक
Onकञचनपुर माघ १७। बर्दिया जिल्लाको ठाकुरबाब नगरपालिका डा नं. १ डुम्रेनी गाउँ लगाएतका विभिन्न ठाउँमा जंगली हात्तीकोआतङ्कले स्थानीयवासी त्रसीत भएका छन । यो समस्या तत्काली नभई बर्षौ देखीको हो । यसरी दिउँसै जंगली हात्तीको समुह गाउँमा पसेर घर तोडफोड गर्न थालेपछी स्थानीय…










