दार्चुलामा विद्यालय गएकी बालिका बेपत्ता
Onदार्चुलाको मार्मा गाउँपालिकामा आइतबार बिहान घरबाट विद्यालय जान भनी निस्केकी एक बालिका सम्पर्कविहिन भएकी छिन्। लटिनाथ मावि रस्कोटको कक्षा ५ मा अध्ययनरत मार्मा गाउँपालिका वडा नम्बर ३ रिलकी १५ वर्षीया ईश्वरी धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। ईश्वरी धामीको…










