ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु, १२ घाइते
Onघरमा आगलागी भई ग्यास सिलिन्डर विस्फोट हुँदा झापामा एक जनाको मृत्यु भएको छ। विस्फोटमा परी १२ जना घाइते भएका छन्। मेचीनगर नगरपालिका ७ पिपल चोकस्थित केशव पाठकको टिनको छानो र चित्राको बेरा लगाएको एक तले घरमा बुधवार राति ९ बजेर २० मिनेटमा…










