कांग्रेस कैलालीको सभापतिका लागि देउवा पक्षकै ६ जनाको लबिङ
Onनेपाली काँग्रेस कैलालीको आगामी २७ गते जिल्ला अधिवेशन हुने भएको छ । यस अघि प्रदेश अधिवेशनका करण जिल्ला अधिवेशन हुन सकेको थिए ।कैलालीमा १८ हजार भन्दा बढी क्रियाशील सदस्य रहेको काँग्रेसको दाबी छ । जिल्ला अधिवेशनमा लागि कैलालीमा २हजार ५ सय ७२…










