एमाले नवदुर्गा गाउँ कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित
Onडडेल्धुरा : तत्कालीन नेकपा ९एमाले० नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा (एकीकृत समाजवादी) डडेल्धुरामा समाहित भएको छ। बिहीबार जिल्ला सदरमुकाममा बसेको चौथो जिल्ला कमिटीको बैठकले तत्कालीन नेकपा एमाले नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित हुने निर्णयलाई अनुमोदनसहित स्वागत…










