राप्रपाको बन्दसत्र आज सकिँदै, १० बजेबाट मनोनय दर्ता सुरु हुने
Onकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबारबाट जारी एकता महाधिवेशनको बन्दसत्र आज समापन गर्दैछ । नेता भुवन पाठकका अनुसार आज बिहान ९ बजे बन्दसत्र समापन हुँदैछ । यस्तै नयाँ नेतृत्त्व चयनका लागि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।…










