बैतडीमा मेला हेर्न गएका व्यक्ति मृत फेला, हत्याको आशंका
Onमेला हेर्न गएका बैतडीको सिगासका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। सिगास गाउँपालिका–८ का ५० वर्षीय कटकसिंह बोहरा मृत भेटिएका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। मंसिर १३ गते राति कालपोखरी कैलपाल मन्दिरमा मेला हेर्न गएका बोहरा बिहीबार…









