उदयदेव सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न, दिर्घसेवा पदकसहित ४ जना सम्मानित
Onमहेन्द्रनगर । कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औँ वार्षीक साधारण सभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष पुर्ण बहादुर चन्दको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकार भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका रजिष्ट्रार गोकुल बोहराले सहकारी…










