बाजुरामा अटो दुर्घटनाहुँदा दुई जनाको मृत्यु

बाजुरामा अटो दुर्घटनाहुँदा दुई जनाको मृत्यु

On

बाजुरा बाजुराको बडिमालिका नगरपालिका–८ मा पर्ने थुवाकाँधमा अटो दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। चार घाइतेमध्ये दुईजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। दुईजनाको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ रहेको छ। घटनामा परी मृत्यु हुनेको सनाखत हुन बाँकी…

बुस्टर डोज खोप दिने सरकारको तयारी

बुस्टर डोज खोप दिने सरकारको तयारी

On

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको दुवै मात्रा खोप लगाएका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्राथमिकताका आधारमा सबैलाई बुस्टर डोज खोप दिने तयारी गरिरहेको जानकारी दिए । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको…

मनमोहक सुन्दर राइल छर्ना (फोटो फिचर) प्रचार प्रसारका लागि सेयर गर्नु होला

मनमोहक सुन्दर राइल छर्ना (फोटो फिचर) प्रचार प्रसारका लागि सेयर गर्नु होला

On

  कञ्चनपुर मंसिर २०। बैतडी जिल्लाको डिलशैनी गाँउपालिकामा रहेको राइल गाड छर्नाको सुन्दरताले पर्यटकिएक सम्भावना बोकेको छ । आकर्षक कलकल छर्ना हेर्दा मनमोहक देखिन्छ गर्मि समयमा चिसो मौसम रहेने राइल छर्ना सुन्दरताले छाएको छ । प्रचार प्रसार सडक बाटो निर्माण भए पर्यटक…

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने

On

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते दिन पाउने भएका हुन् ।…

भीम रावल भन्छन्–संसद् अवरुद्धको औचित्य छैन

भीम रावल भन्छन्–संसद् अवरुद्धको औचित्य छैन

On

नेकपा (एमाले)का सांसद भीम रावलले संसद् अवरुद्ध गर्नुको औचित्य नभएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘संसद् देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो,’ उनले लेखेका छन्,‘सरकारका सबै कामकारबाही हुन दिइ संसद्…

समाजवादी युवा संघ नेपाल कृष्णपुरको अध्यक्षमा ऐर

समाजवादी युवा संघ नेपाल कृष्णपुरको अध्यक्षमा ऐर

On

नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा सघ नेपाल कृष्णपुर नगरको अध्यक्षमा रोशन ऐर चयन भएका छन । आइतबार युवा संघ नेपाल कृष्णपुरको भेलाले ऐरको अध्यक्षतामा संगठन विस्तार भएको समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य सुरेन्द्र बहादुर बमले बताए । उपाध्यक्षमा विक्रम रावल, केशवराज भट्ट,…

थपिए २ सय ५ संक्रमित

थपिए २ सय ५ संक्रमित

On

पछिल्लो २४ घण्टामा मुलूकमा थप २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जना गरी २०५ जनामा…

बैतडीमा विद्यार्थीमा कोरोना देखियो, विद्यालय बन्द

बैतडीमा विद्यार्थीमा कोरोना देखियो, विद्यालय बन्द

On

विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि बैतडीको एक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। जिल्लाको पाटन नगरपालिका ४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक छात्रामा कोरोना देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो। आजदेखि तीनदिनका लागि विद्यालय बन्द गरिएको…

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन

डोटीका ६ पालिकामा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन

On

नेकपा (एकीकृत समाजवादी) ले जिल्लाका ६ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ। एकीकृत समाजवादीले सङ्गठन विस्तार गर्ने क्रममा ती पालिकामा नयाँ नेतृत्व चयन गरेको हो। नौमध्ये ६ स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा ९एकीकृत समाजवादी०का जिल्ला अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए। दिपायल…

सुदूरपश्चिममा काँग्रेसलाई एकढिक्का बनाउछुः सभापति बलायर

सुदूरपश्चिममा काँग्रेसलाई एकढिक्का बनाउछुः सभापति बलायर

On

नेपाली काँग्रेस सुदूरपश्चिमका प्रथम निर्वाचित सभापति बीरबहादुर बलायरले पार्टीलाई एकढिक्का बनाउने बताएका छन्। पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका बलायरले प्रदेशमा पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन्। उनले नजिकै आउन लागेको अद्यावधिक निर्वाचनलाई पार्टीले महत्वका साथ लिएकाले…