अछामका पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

अछामका पालिकामा माओवादी केन्द्रको संगठन विस्तार

On

अछाम  । नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो । जिल्ला ईञ्चार्ज साउँदका अनुसार ढकारी…

भारतबाट फर्किनेले बैतडीमा सात दिन क्वरेण्टीनमा बस्नुपर्ने

भारतबाट फर्किनेले बैतडीमा सात दिन क्वरेण्टीनमा बस्नुपर्ने

On

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वरेण्टीनमा राखिने भएको छ । भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकालाई अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भएको हो । कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भनेर भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वरेण्टीनमा बस्न आग्रह गरिएको जिल्ला…

नेपाली काँग्रेस सुदूरपश्चिमका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

नेपाली काँग्रेस सुदूरपश्चिमका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

On

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। प्रदेश सभापति वीरबहादुर बलायरसहितका पदाधिकारी तथा सदस्यहरुले सोमबार बिहान पदभार ग्रहण गरेका हुन्। ५९ सदस्यीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र भने केन्द्रीय निर्वाचत समितिले दिने बताइएको छ। बिहान ८ बजे पदभार…

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना

On

बैतडीमा अन्तरपालिका भलिबल प्रतियोगिताको आयोजना गरिएको छ। पञ्चेश्वर गाउँपालिकाले आगामी पुसमा भलिबल प्रतियोगिताको आयोजना गरेको हो। आगामी पुस ५ देखि ८ गतेसम्म सञ्चालन हुने चौथो अध्यक्ष कप जिल्लास्तरिय खुल्ला पुरुष  (अन्तरपालिका) भलिबल प्रतियोगितामा जिल्लाभित्रका सङ्घ–संस्था र विद्यालयले सहभागिता जनाउनसक्ने गाउँपालिकाले जनाएको छ।…

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

कांग्रेसको ६ वटै प्रदेशको नतिजा सार्वजनिक : कहाँ कसको जित ?

On

कांग्रेसको प्रदेश समितिको नेतृत्वका लागि भएको चुनावमा संस्थापन र संस्थापन इतर समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । चुनाव भएका ६ वटा प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र वाग्मती प्रदेश सभापतिमा शेरबहादुर देउवा तथा गण्डकी र लुम्बिनीमा संस्थापन इतर समूह विजयी भएको छ । प्रदेश–१…

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

इङ्ग्लिस प्रिमियर लिग : टोटनह्यामसँग नर्विच सिटी पराजित

On

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ ।…

आजका लागि यस्तो छ मौसमी विवरण, उच्च पहाडी तथा हिमाली भुभागमा हिमपातको सम्भावना

आजका लागि यस्तो छ मौसमी विवरण, उच्च पहाडी तथा हिमाली भुभागमा हिमपातको सम्भावना

On

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।…

भारतमा एकैदिन ४ बाट संक्रमित २१ पुगे, संसारभरीको स्थिति चिन्ताजनक

भारतमा एकैदिन ४ बाट संक्रमित २१ पुगे, संसारभरीको स्थिति चिन्ताजनक

On

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्यामा आइतबार भारी मात्रामा वृद्धि देखिएको छ । समाचार एजेनसी एएनआईका अनुसार आइतबार महाराष्ट्रमा ७, राजस्गानमा ९ र दिल्लीमा एक जना व्यक्ति ओमिक्रोन भेरियन्टद्वारा संक्रमित भएको पुष्टि भएको छ । यसका साथै भारतमा ओमिक्रोन संक्रमितको…

बैतडीमा पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत

बैतडीमा पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहत

On

बैतडी । बैतडीमा पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई सरकारले राहत वितरण गरेको छ । गत कात्तिक पहिलो साता पहिरोमा परी मृत्यु भएका शिवनाथ गाउँपालिकाका दुई र सुर्नया गाउँपालिकाका एक परिवारलाई गरी ७ लाख रुपैयाँ राहत वितरण गरिएको हो । पहिरोबाट परेर शिवनाथमा…

कृषिको विकासका लागि कृषकको सम्मान गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

कृषिको विकासका लागि कृषकको सम्मान गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

On

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि क्षेत्रबाट अपेक्षित प्रतिफल पाउन कृषकहरुको सम्मान र इज्जत राख्न जरुरी भएको बताएका छन्। धनगढीमा आज आयोजित ‘मुख्य मन्त्री एकीकृत कृषि तथा पशुपंछी विकास’सम्बन्धी समीक्षा कार्यक्रममा मुख्यमन्त्री भट्टले कृषकको सम्मान गर्ने सोच नहुँदा कृषि क्षेत्रमा अपेक्षित प्रतिफल…