
एसइई रिजल्ट ०८० ः कञ्चनपुरमै ‘ए’प्लस ल्याउने सबैभन्दा बढि लिटिल बुद्धकै ३३ विद्यार्थी
Onकञ्चनपुर । कञ्चनपुरको एक संस्थागत(निजी) विद्यालयका तीन जना विद्यार्थी एसइईमा टपर भएका छन । भीमदत्त नगरपालिका ३ महेन्द्रनगर स्थित लिटिल बुद्ध एकेडेमीका तीन विद्यार्थी टपर भएका हुन । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइई परीक्षा ०८०को नतिजा अनुरुप महेन्द्रनगरको लिटिल बुद्ध…