मुहान मर्मत नहुँदा डोटीमा खानेपानीको अभाव
Onडोटी । वर्षाका कारण आएको बाढीपहिरोले बगाएका खानेपानीका मुहान मर्मत नगरिदा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । असोज अन्तिम साताको अबिरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको…










