नेप्से ७८ अंकले बढ्यो
Onकाठमाडौँ । नेप्से परिसूचक ७८ अंकले बढेको छ । मंगलबार नेप्से ७८।८२ अंकले बढेर २७५१।०७ अंकमा पुगेको छ । त्यस्तै मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २२७ कम्पनिको एक करोड १४ लाख ८६ हजार कित्ता शेर किनबेच भएको छ…
काठमाडौँ । नेप्से परिसूचक ७८ अंकले बढेको छ । मंगलबार नेप्से ७८।८२ अंकले बढेर २७५१।०७ अंकमा पुगेको छ । त्यस्तै मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २२७ कम्पनिको एक करोड १४ लाख ८६ हजार कित्ता शेर किनबेच भएको छ…
टि ट्वान्टी विश्वकपमा अफगानिस्तानले स्कटल्यान्डमाथि १ सय ३० रनको फराकिलो अन्तरको जित हात पारेको छ । अफगानिस्तानको जितमा रासिद खान र मुजिब उर रहमानले शानदार वलिङ गरे । शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १…
बेइजिङ । चीनले ४० लाख मानिस बसोबास गर्ने सहर लान्जोउमा मंगलबार ‘लकडाउन’ जारी गरेको छ । कोरोनाको स्थानीय संक्रमण लगातार वृद्धि भएपछि यस्तो उपाय अपनाइएको हो । अहिले त्यहाँका वासिन्दालाई आपत्कालीन अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । चीनले सुरुवातदेखि नै भाइरस…
महेन्द्रनगर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई मङ्गलबार दुई थान भेन्टिलेटर हस्तान्तरण गरिएको छ। स्वास्थ्य, वातावरण र जलवायु कार्य फाउण्डेसनले अस्पतालका डा अर्जुन भट्टलाई भेन्टिलेटर हस्तान्तरण गरेको हो। स्वास्थ्य, वातारण र जलवायु कार्य फाउण्डेसनका बोर्ड डाइरेक्टर श्रीरामसिंह बस्नेतले कोरोना भाइरस सङ्क्रमितको उपचारमा सहज…
महेन्द्रनगर । सार्वजनिक यात्रु वाहक सवारी साधनमा अप्रत्यासित र मनपरी ढंगले भाडा असुल्ने काम भइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले वैज्ञानिक भाडा दर कायम गरि लागु गर्न माग गरेको छ । सोमबार नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य…
बैतडीको शिवनाथ गाउँपालिकाले पहिरोबाट मृत्यु भएका परिवारलाई राहतस्वरूप १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ। शिवनाथ ६ बसेडीका भानु पार्की, देवानी पार्की र पवित्रा पार्कीलाई गाउँपालिकाले राहत प्रदान गरेको हो। एकै परिवारका तीनैजनाको कात्तिक २ गते पहिरोमा पुरिएर मुत्यु भएको थियो। गाउँपालिकाका…
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने पाँचै जना न्यायाधीश राजीनामा दिँदा उपयुक्त भएको बताएका छन्। मंगलबार देशभरका स्थानीय तहका एमाले कमिटीको अधिवेशनको उद्घाटन गर्दै ओलीले परमादेश एक जनाले मात्र नभइ पाँच जनाले गरेकाले उनीहरू सबैले राजीनामा दिँदा उपयुक्त हुने टिप्पणी…
महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ। चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो। चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान…
सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हिजो बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले…
कञ्चनपुरको लक्ष्मी मा.वि.बागफाँटाले विभिन्न विधा विद्यालयमा क्लब गठन गरेको छ । भीमदत्त नगरपालिका वडा नं. १९ बागफाँटा विद्यालयले क्लब गठन गरेको हो । विद्यालयका प्रअ प्रमानन्द नाथले विद्यालयमा विभिन्न क्लब गठन गरिएको बताए । जुनियर रेडक्रस क्लब शिक्षक ज्योती बोहराको संयोजकमा अध्यक्ष…