पुर्व खानेपानीमन्त्री मगर बाढीपीडितको घरदैलोमा

पुर्व खानेपानीमन्त्री मगर बाढीपीडितको घरदैलोमा

On

बाढीपीडितको अवस्था बुझ्नका लागि कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य बिना मगर पीडित जनताको घरदैलोमा पुगिरहेकी छिन । आफ्ना क्षेत्रका बाढी पीडित जनताको घरदैलोमा पुगेर मगरले समस्या बुझिरहेकी छिन । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका स्वकीय सचिव दिपक…

 खुसीको खबर ! क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरण अस्पतालबाट निको भएर डिस्चार्ज

 खुसीको खबर ! क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरण अस्पतालबाट निको भएर डिस्चार्ज

On

काठमाडौं कार्तिक ७। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य (किरण)को स्वास्थ्य सुधार भएपछि नर्भिक अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा समस्या आएपछि असोज ३१ गत  अस्पताल भर्ना भएका थिए । क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य…

कालिकोटबाट माओवादी केन्द्र परित्याग गरी क्रान्तिकारी माओवादी प्रवेश

कालिकोटबाट माओवादी केन्द्र परित्याग गरी क्रान्तिकारी माओवादी प्रवेश

On

काठमान्डौ । कालिकोट जिल्लाका नेकपा माओवादी केन्द्र र नेपाल एमाले नेता क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन्। नेकपा( क्रान्तिकारी माओवादी) पार्टी कार्यालय कुपोन्डोल काठमाडौमा सनिवार नेकपा एमाले पार्टी परित्याग गरि पचालझर्ना गाउँपालिका वडा न ४ का नेत्रराज शाही ने.क.पा.( क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका…

वालुवा राखेर महाकाली चार लेनको सडक बनाउने ठेकेदार कम्पनीमाथि कार्बाही गर्न एमालेको माग

वालुवा राखेर महाकाली चार लेनको सडक बनाउने ठेकेदार कम्पनीमाथि कार्बाही गर्न एमालेको माग

On

नेकपा एमाले कञ्चनपुरले वालुवा राखेर कमजोर गुणस्तहिन सडक बनाउने महाकाली चार लेन कम्पनीमाथि कार्बाही गर्न माग अघि सारेको छ । आइतबार एमाले कञ्चनपुरको बैठकमा एमाले नेता कार्यकर्ताहरुले राष्ट्रिय गौरबको योजनामाथि खेलवाड गर्ने ठेकेदार कम्पनीमाथि छानबिन गर्न माग गरेको हो । नेकपा एमाले…

बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्रीको अनुगमन पीडितका लागि राहतको पहल गर्छु : बिना मगर

बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्रीको अनुगमन पीडितका लागि राहतको पहल गर्छु : बिना मगर

On

लाल बहादुर एस.के. कञ्चनपुर क्षेत्र नम्बर १ का बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्री बिना मगरले स्थलगत अनुगमन गरेकी छिन । क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य समेत रहेकी पुर्वमन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा भएको वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन…

बेलौरीमा मोटरसाइकल स्वरुमको सिसिटिभी टुटाएर चोरी, ३ पल्सर बाइक गायव

बेलौरीमा मोटरसाइकल स्वरुमको सिसिटिभी टुटाएर चोरी, ३ पल्सर बाइक गायव

On

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा तिन मोटरसाइकल चोरी भएका छन् । गय राती बेलौरी बजारमा रहेको डि.डी. अटो मोवाइल स्वरुममा तोडफोड गरि मोटरसाईकल चोरि भएका हुन् । खानि पानि ट्रयांङकी नजिक रहेको स्वरुमबाट सिसीटीभिको तार झिकी ‘पल्सर २ ०० सिसी १ र पल्सर…

बैतडीमा सुत्केरीको मृत्यु

बैतडीमा सुत्केरीको मृत्यु

On

बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका -६ कि २१ वर्षीया पूजा थलालको मृत्यु भएको हो। कात्तिक १ गते व्यथा लागेर गोकुलेश्वर अस्पताल पुर्याइएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डडेलधुरा अस्पताल रिफर गरिएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए।…

टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको भिडन्त आज

टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको भिडन्त आज

On

यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुँदैछ । आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत…

तिहारअघि लाइसेन्सको आवेदन खुल्ने

तिहारअघि लाइसेन्सको आवेदन खुल्ने

On

कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो ।…

कैलालीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

कैलालीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

On

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको गोदाबरी नगरपालिका (३ मालाखेतीका लोकराज भट्टकी १४ वर्षीया छोरी हिराना भट्टको मृत्यु भएको हो। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका आफन्त यज्ञराज भट्टले बताए।