उद्योग मन्त्रीमा हमालको नियुक्तिबारेमा कानुनविद्को आपत्ति : प्रधानन्यायाधीशको आचरणमा प्रश्न

उद्योग मन्त्रीमा हमालको नियुक्तिबारेमा कानुनविद्को आपत्ति : प्रधानन्यायाधीशको आचरणमा प्रश्न

On

काठमाडौं । कानुनविद्हरुले उद्योग मन्त्रीमा गजेन्द्रबहादुर हमालको नियुक्तिलाई लिएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको विषय उठेकाले कानुनविद्ले यसबारेमा प्रधानन्यायाधीश जबराले प्रष्ट पार्नुपर्ने आवाज उठाएका हुन् । हिजो काठमाण्डौमा…

सुदूरपश्चिमका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गछौ–मन्त्री खड्का

सुदूरपश्चिमका युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गछौ–मन्त्री खड्का

On

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले युवाहरुलाई स्वदेशमै रोजगारीको सृजना गरिने बताएका छन् । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक सधारणसभाको शनिबार उद्घाटन गर्दै मन्त्री खड्काले युवाहरुलाई स्वदेशमै रोजगारीका लागी बिनाधितो पूँजीको व्यवस्था गरिने…

कञ्चनपुरमा एक जना लागुऔषधसहित पक्राउ

कञ्चनपुरमा एक जना लागुऔषधसहित पक्राउ

On

कञ्चनपुरमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरी कञ्चनपुरले बेलडाडी गाउँपालिका वडा नम्बर ५ झिलमिलाबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका वडा नम्बर ५ कै २२ वर्षिय झलक थापा रहेका छन्। उनको…

बैतडीमा मन्दिरको दानपेटिका चोरी

बैतडीमा मन्दिरको दानपेटिका चोरी

On

बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा दानपेटिका पैसा चोरी भएको जनाइएको छ ।पाटनस्थित उक्त मन्दिरमा घटस्थापनाको अघिल्लो राति भएको चोरीमा उक्त दानपेटिकामा कति रुपैयाँ थियो भन्ने कुरा नखुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। एक वर्षदेखि दानपेटिका नखोलेको जनाइएको…

रामजानकी ग्रामीण बिधुत सहकारी संस्थाको साधारण सभाबाट सुकुम्बासी बस्तीमा निशुल्क विधुत जडान गर्ने निर्णय पारित

रामजानकी ग्रामीण बिधुत सहकारी संस्थाको साधारण सभाबाट सुकुम्बासी बस्तीमा निशुल्क विधुत जडान गर्ने निर्णय पारित

On

कञ्चनपुर असोज २३। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नं १ मा रहेको राम जानकी ग्रामीण विधुत सहकारी संस्थाको ११ औं साधारण सभा तथा ५औं अधिवेशन उद्घाटन भएको छ । सनिवार संस्थाकाे प्राङ्गणमा अध्यक्ष राम बहादुर महरा चिन्तकको सभापतित्वमा साधारण सभा शुरु भएको हो…

बेल्डाँडीमा २३ वर्षीय युवकको संकास्पद मृत्यु, एकजना नियन्त्रणमा

बेल्डाँडीमा २३ वर्षीय युवकको संकास्पद मृत्यु, एकजना नियन्त्रणमा

On

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा एक युवक संकास्पद अवस्थामा मृत फेला परेका छन् । वडा नम्बर १ लक्ष्मीटोलका केशब दत्त भट्टका २३ वर्षीय छोरा जनकराज भट्ट शनिबार विहान मृत फेला परेको प्रहरीले जनाएको हो । गय राती साथीहरु सँगै सुतेका भट्टले बिहान…

कैलालीमा नेपाल टेलिकमको सेवा अवरुद्ध

कैलालीमा नेपाल टेलिकमको सेवा अवरुद्ध

On

कैलालीमा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएका छन्। शनिबार बिहान करिब ९ बजेदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको हो। नेटवर्क डाउन भएको हुँदा कतै पनि सम्पर्क हुन सकेको छैन। यसबारे दुर सञ्चारले आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। जानकारी लिन सम्पर्क गर्न…

मोटरसाइकल दुर्घटनामापरि बेलौरीमा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामापरि बेलौरीमा युवकको मृत्यु

On

बेलौरी नगरपालिका-१ बैशाखीका ३२ वर्षीय रकमबहादुर शाहीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। बेलौरी कलुवापुर राजमार्गको मैनाहामा शुक्रवार साँझ मोटरसाइकल अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा इशासन मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। रकमसँगै मोटरसाइकलमा…

सुत्केरीको मृत्यु भएपछि महाकाली अस्पताल तोडफोड

सुत्केरीको मृत्यु भएपछि महाकाली अस्पताल तोडफोड

On

महेन्द्रनगर । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै महाकाली अस्पतालमा स्थानियले प्रर्दशन गरेका छन् । बेदकोट नगरपालिका–९ की महिलाको शल्यक्रियाको लापरबाही तरिकाले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले महेन्द्रनगर स्थित महाकाली अस्पतालमा तोडफोड गर्दे आन्दोलीत भएका छन् । प्रसूति गराउन शुक्रबार…

सपना सम्बन्धी १४ तथ्य जसले तपाईंलाई आश्चर्यमा पारिदिन सक्छ

सपना सम्बन्धी १४ तथ्य जसले तपाईंलाई आश्चर्यमा पारिदिन सक्छ

On

हामी सपना किन देख्छौं र सपनाको के अर्थ लाग्छ भन्ने बारेमा हामी जिज्ञासु रहन्छौं । हाम्रो दिमाग सुतेपछि कसरी प्रोजेक्टर बन्न पुग्छ अनि आँखा कसरी स्क्रिन बन्न पुग्छ जसमा छविहरू नाच्छन् भन्ने कुरा रमाइलो छ । आउनुस्, जानौं सपना सम्बन्धी केही तथ्य…