खुसीको खबर ! क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरण अस्पतालबाट निको भएर डिस्चार्ज
Onकाठमाडौं कार्तिक ७। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य (किरण)को स्वास्थ्य सुधार भएपछि नर्भिक अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा समस्या आएपछि असोज ३१ गत अस्पताल भर्ना भएका थिए । क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य…










