सुकुम्वासीको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने गतिविधि
Onकाठमाडौं । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा उपलब्ध गराइदिने बहानामा रकम असुल्ने गतिविधि बढेको भन्दै सरकारले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । भूमि व्यवस्था मन्त्रालयमा पछिल्ला दिनमा निस्सा बनाइदिने, निवेदन दर्ता गराइदिने वा जग्गा उपलब्ध गराइदिने नाममा सेवाग्राहीबाट पैसा…










