नेकपा एसमा लागेका साँफेबगर नगरपालिकाका प्रमुख कुँवर अल्पमतमा
Onअछाम । निर्वाचित वडा अध्यक्ष लगायत सदस्यले नपत्याएपछि नेकपा एकिकृत समाजवादी ९एस० मा लागेका अछामको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर अल्पमतमा परेका छन् । नगरपालिकाका जितेका ८ वडा र ४ जना बाहेक कुनै पनि सदस्यले प्रमुख कुँवरलाई साथ नदिए पछि उनी अल्पमतमा…











