प्रहरीको किसानबाट रकम अशुल्ने नयाँ जुक्ति आफैले पालेको खुकुरा बजारमा बेच्न लैजादा बिना कारण घण्टौँ रोकिए
Onदोधाराचाँदनी नगरपालिका क्षेत्रका किसानले आफैले खोरमा पालेका बोईलर कुखुरा बेच्नका लागि बजार ल्याउने क्रममा प्रहरीले अवरोध गरेको छ । दोधाराचाँदनी नगरपालिका क्षेत्रभन्दा उत्तर, पश्चिम र दक्षिणमा भारत पर्छ । पुर्वतिर नेपालको भीमदत्त नगरपालिका बजार पर्छ । नेपाली उत्पादनको भारतमा बजार नपाईने भएपछी…











