थप १४२४ संक्रमित थपिए, ३० जनाको मृत्यु

थप १४२४ संक्रमित थपिए, ३० जनाको मृत्यु

On

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने १ हजार ४२४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सात हजार ७०३ जनाको पीसीआर परीक्षणमा एक हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ । ५ हजार ३७२ जनाको एन्टिजेन…

सुदूरपश्चिमका ‘हिक्मत’ कमिडी च्याम्पीयन उत्कृष्ठ ५ मा पर्न सफल, भोटका लागी अपिल

सुदूरपश्चिमका ‘हिक्मत’ कमिडी च्याम्पीयन उत्कृष्ठ ५ मा पर्न सफल, भोटका लागी अपिल

On

महेन्द्रनगर । सुदूरपश्चिमका हिक्मत महरा कमिडी च्याम्पीयन सिजन २ को पाँचौ स्थानमा पर्न सफल भएका छन् । शुक्रबार राती कान्तीपुर टेलीभिजन बाट प्रसारीत कमिडी च्याम्पीयन सिजन २ को उत्कृष्ठ ५ मा कञ्चनपुर सुक्लाफाँटा नगरपालिका –१ का कमेडियन हिक्मत महरा पर्न सफल भएका…

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता, सरकार फेरबदलको सम्भावना टर्याे

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट र प्रचण्डबीच भेटवार्ता, सरकार फेरबदलको सम्भावना टर्याे

On

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच भेटवार्ता भएको छ। शनिबार भट्ट र प्रचण्डबीच काठमाडौंमा भेटवार्ता भएको हो। भेटवार्तामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि सहभागी थिए। यता, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व फेरबदलको…

अस्मिता हत्याप्रकरण : प्रहरीले न्याय दिलाउने आसमा आफन्त, आन्दोलन स्थगित

अस्मिता हत्याप्रकरण : प्रहरीले न्याय दिलाउने आसमा आफन्त, आन्दोलन स्थगित

On

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामीको हत्या भएको दुई महिना बढी वितिसक्दा समेत हत्यारा भने पत्ता लाग्न सकेको छैन। सोही वडामा रहेको जमरानी स्वास्थ्य केन्द्रमा कार्यालय सहयोगीको रूपमा कार्यरत उनको कोरोना खोप पु¥याउन जोगबुढा जाने क्रममा बाटोमा हत्या…

एक महिनामा ४८ लाखले लगाए कोरोना खोप

एक महिनामा ४८ लाखले लगाए कोरोना खोप

On

५ भदौ, काठमाडौं । पछिल्लो एक महिनामा करिब ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । साउन १ देखि भदौ ३ गते बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ…

कक्षा १० का विद्यार्थीको समग्र सिकाइ उपलब्धि बढ्यो, मुख्य विषयमा कमजोर

कक्षा १० का विद्यार्थीको समग्र सिकाइ उपलब्धि बढ्यो, मुख्य विषयमा कमजोर

On

कक्षा १० का विद्यार्थीको समग्र सिकाइको उपलब्धि बढेको छ । २०६७ सालमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कक्षा १० का विद्यार्थीको शैक्षिक गुणस्तर ४१ प्रतिशत रहेकोमा अहिले बढेर ५१ प्रतिशत पुगेको केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले जानकारी दिए। ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय…

बैतडीमा विद्यालय बन्द गर्न आग्रह

बैतडीमा विद्यालय बन्द गर्न आग्रह

On

बैतडीमा केहि स्थानिय तहहरुले विद्यालय संचालनमा ल्याउन थालेपछि प्रशासनले विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले आफूखुसी विद्यालय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको हो । जिल्लाका विभिन्न स्थानमा विद्यालय सञ्चालन भएका खबर बाहिर आएपछि…

बेपत्ता रामसिंह अझै भेट्टिएनन्

बेपत्ता रामसिंह अझै भेट्टिएनन्

On

बैतडी :  सुर्नया नदीमा बगेर शुक्रबार बेपत्ता भएका बैतडीका एकव्यक्ति अझै भेट्टिएका छैनन् । जिल्लाको शिवनाथ गाउँपालिका ५ बारुका ४२ वर्षीय रामसिंह साउँद शुक्रबार दिउँसो १ बजेतिर सुर्नया नदी तर्ने क्रममा स्थानीय जयतेखोला नजिकबाट साउँद बेपत्ता भएका थिए । बेपत्ता रहेका रामसिंहको…

(अखिल क्रान्तिकारी) द्धारा इन्जिनियरिङ कलेजमा शुल्क वृद्धीको विरोध

(अखिल क्रान्तिकारी) द्धारा इन्जिनियरिङ कलेजमा शुल्क वृद्धीको विरोध

On

महेन्द्रनगर–नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले निजी इन्जिनियरिङ कलेजहरुले शुल्क बढाएको भन्दै विरोध गरेको छ। शुक्रबार अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा विरोध जनाइएको हो । केही दिनदेखि निजी इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुले शुल्क बढाएको भन्दै आन्दोलन गरिरहेका छन् । विज्ञप्तिमार्फत्…

कञ्चनपुरमा चार किलो चरेससहित तीन जना पक्राउ

कञ्चनपुरमा चार किलो चरेससहित तीन जना पक्राउ

On

चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले चार किलो ४९० ग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको…