मुलुकभर एकैदिन साढे ७ हजार बढी कोरोना मुक्त
Onनेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको दर ७६.३ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ७ हजार ९१४ जना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा…










