नेपालमा थप ८ हजार ३ सय ५ जनामा कोरोना पुष्टि, ६ हजार ५ सय ४३ जना निको
Onनेपालमा एकैदिन थप ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ हजार ५ सय ४३ जना संक्रमण मुक्त भएका छन् । यो सँगै कोरोना जित्नेको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या…










