कञ्चनपुरमा १५ गतेसम्म लकडाउन
Onकञ्चनपुरमा पनि निषेधाज्ञा लम्बाईएको छ। कोरोना संक्रमण झन–झन बढ्न थालेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कञ्चनपुरले जेठ १५ गते राति १२ बजेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक विज्ञप्ति जारी गर्दै जारी निषेधाज्ञालाई जेठ १५…










